• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: भाग गर्दा



शिक्षक - २० लाई ५ ले भाग गर्दा कति हुन्छ ?

विद्यार्थी - यो त गारो प्रश्न भयो सर ।

शिक्षक - -उदाहरण दिँदै) २० वटा कपी ५ जनालाई बराबर बाँडियो ?

विद्यार्थी - यो त झनै घुमाउरो भयो सर ।

शिक्षक - -निराश हुँदै) मानौ २० जना केटी ५ जना केटालाई बाँडियो भने कति-कति जना पुग्छ ?

विद्यार्थी - -एकै स्वरमा) ४-४ जना पुग्छ सर ।